झिलिमिली दमक भ्यूटावर

दमक नगरपालिका वडा न. ३ दापगाछीमा निर्माण गरिएको ‘दमक भ्यूटावर’ । करिव पाँच बिगाहा जमीनमा फैलिएको १८ तले व्यवसायिक यस भ्यूटावर सङ्घीय सरकारको रु एक अर्व ६५ करोडको लागतमा निर्माण गरिएको हो । तस्बिर : यज्ञराज आङदेम्बे/ रासस

प्रतिकृया दिनुहोस