काँचो केरा बिक्रीका लागि तयारी गरिँदै

सुनसरीको इनरुवा–५ मा काँचो केरा बिक्रीका लागि बजार लैजाने तयारी गर्दै किसान । काँचो केरा सयकडा ३५० रुपियाँले बिक्री हुने उनीहरू बताउँछन् । तस्बिर : नवीन गड्तौला/रासस

प्रतिकृया दिनुहोस