कफीको दाना सुकाउँदै

इलामको माङसेबुङ गाउँपालिकाका किसानले बारीमा सुकाएको कफीको दाना। गाउँपालिकाले जति धेरै उत्पादन, त्यति धेरै अनुदानको नीति लागु गरेपछि यहाँका किसानहरु कफी खेतीतर्फ आकर्षित हुन थालेका छन् । तस्बिर : रामकुमार लिम्बू / रासस

प्रतिकृया दिनुहोस