सेतो गुराँस

ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर क्षेत्रमा ढकमक्क फुलेको सेतो गुराँस । विभिन्न प्रजातिको गुराँस पाइने यस क्षेत्रमा सेतो गुराँस फुल्न थालेको छ । तस्बिर : सन्तोष पुर्कुटी/रासस

प्रतिकृया दिनुहोस