सगरमाथा आधार शिविरमा राखिएका सामग्री १५ बैशाख, २०८२ सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिको क्याङजु गाउँस्थित बाटो छेउमा बेच्न राखिएका न्यायो कपडा, मालालगायतका सामग्री। सगरमाथा आधार शिविरतर्फ जाने र फर्कने पर्यटकहरुले आवश्यक सामान किन्ने गर्छन् । तस्बिरः हरि परियार/रासस प्रतिकृया दिनुहोस
कवर्ड हल शिलान्यास बैशाख १७, २०८२ महोत्सवमा माझीको मौलिक घर चैत २०, २०८१ तमोर कोरिडोर सडक चैत ११, २०८१
प्रतिकृया दिनुहोस