तमोर कोरिडोर सडक ११ चैत, २०८१ चीन र भारतलाई छोटो दूरीमा जोड्ने तमोर कोरिडोर सडकको पाँचथर खण्ड । पूर्वी पहाडबाट तमोर नदीको किनारै किनार धनकुटाको भेडेटार हुँदै तराई जोड्ने यो सडकको ११२ किलोमिटर कालोपत्रेको काम भइरहेको छ । तस्बिरः रवीन्द्र काफ्ले/रासस प्रतिकृया दिनुहोस
कवर्ड हल शिलान्यास बैशाख १७, २०८२ सगरमाथा आधार शिविरमा राखिएका सामग्री बैशाख १५, २०८२ महोत्सवमा माझीको मौलिक घर चैत २०, २०८१
प्रतिकृया दिनुहोस