जनैपूर्णिमा नजिकिँदै गर्दा ललितपुरको मङ्गलबजारमा बिक्रीका लागि क्वाटी तयार गर्दै व्यापारी। जनैपूर्णिमाको दिन विशेष गरी नौ किसिमका गेडागुडी मिसाएर बनाइएको क्वाटी खाने चलन छ। तस्बिरः घनश्याम श्रेष्ठ/रासस

प्रतिकृया दिनुहोस