सत्तारुढ जनता समाजवादी पार्टी फुट्यो, आधिकारिकता दाबी गर्दै नेता अशोक राई निर्वाचन आयोगमा 

विर्तामोड, २३ बैशाख ।

जनता समाजवादी पार्टी विभाजित भएको छ । पार्टीका नेता अशोक राई नेतृत्वको समूहले आधिकारिकता दाबी गर्दै निर्वाचन आयोगमा निवेदन दिएको छ ।
उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीसँग संघीय संसदमा १२ जना सांसद रहेका छन्, उनीहरुमध्ये ७ जना सांसद निर्वाचन आयोग पुगेको सांसद प्रदीप यादवले जानकारी दिनुभयो । अध्यक्ष उपेन्द्र यादव अमेरिका भ्रमणमा रहेको बेला राईले पार्टी विभाजनको प्रयास गर्नुभएको हो । ०००००
 

प्रतिकृया दिनुहोस